४ कार्तिक २०८३, बुधबार

प्युठानका थप १८ जनामा कोरोना संक्रमण

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असार । प्युठानमा थप १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमित ७३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । भारतका विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौँमा वुधबार गरिएको परीक्षणमा प्यूठानका १८ जनामा संक्रमण देखिएको हो ।

नयाँ संक्रमितहरु २२ देखि ४४ वर्ष सम्मका पुरुष रहेका छन् । जिल्लाका ५ सय ४० जनाको स्वाब परीक्षणको रिपोर्ट आउनै बाँकी रहेको जनाइएको छ ।