२ कार्तिक २०८३, सोमबार

भारत र चिनबीच भिडन्त, वरिष्ठ अधिकृतसहित ३ भारतीय सेनाको मृत्यु

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । भारतको लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ ।

भारत-चीन सीमामा सोमबार राती भिडन्त हुँदा एक वरिष्ठ अधिकारी र २ सैनिकको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

विवाद समाधानका लागि दुवै देशका वरिष्ठ अधिकारीहरु वार्ता बस्दैछन् । भारत र चीनबीच लामो समयदेखि तनाव हुँदै आएको भएपनि सेनाको मृत्यु हुने गरी भएको यो घटना निकै पछि भएको हो ।

भारत चीनबीच पटक पटक वार्ता भए पनि निष्कर्ष निस्किएको छैन ।