
काठमाडौँ, १ असार । सुर्खेतको गुर्भाकोट नगरपालिका ७ को क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ ।
१३ अघि भारतबाट फर्केका उनको सोमबार विहान १० मृत्यु भएको जनाइएको छ ।
उनी क्वारेन्टिनमा बस्नु अघिदेखि नै बिरामी भएको जनाइएको छ । सोमबार विहान आफैँले खाना खाएका उनी बसिरहेका बेला उनको मृत्यु भएको जनाइएको छ ।
उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर सुर्खेत पठाइएको छ ।















प्रतिक्रिया