
काठमाडौँ, १ असार । कपिलवस्तुमा थप १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितहरु वाडगंगा नगरपालिकामा ९ जना र विजयनगर गाउँपालिकाका ३ जना रहेका छन् ।
यससँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६ सय ४६ जना पुगेका छन् ।















प्रतिक्रिया