७ मंसिर २०८३, सोमबार

मोटरसाइकलमा लागू भयो जोर बिजोर, कुन दिन कुन चढ्ने ?

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । जोर बिजोर प्रणाली अन्तर्गत सवारी साधन चलाउन पाउने नियम मोटरसाइकलका लागि पनि लागू गरिएको छ ।

गृह मन्त्रालयले ट्राफिक प्रहरी महाशाखालाई पत्र लेख्दै मोटरसाइकल र स्कुटरमा पनि सोही नियम लागू गर्नका लागि भनेको थियो ।

एक जना मात्र सवार रहने अनुमति पाएको दुई पाङ्ग्रे सवारी साधन पनि जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बर चलाउने अनुमति पाइनेछ ।