७ मंसिर २०८३, सोमबार

ओली सरकारको प्रशंशा गर्दै प्रतिबन्धित नेकपा महासचिव विप्लवले जारी गरे यस्तो विज्ञप्ति

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारको प्रशंशा गर्दै लिम्पियाधुरा, कालापनी र लिपुलेक लगायतका नेपाली भूमीको नक्शा जारी गरेकोमा स्वागत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको प्रशंशा गरेका उनले सदनबाट शनिबार संविधान संशोधन गरी सर्वसम्मत पारित गरिएको विषयलाई जन दबाब पनि भनेका छन् ।

हेर्नुहोस् विज्ञप्ति