काठमाडौं, ३२ जेठ । भोलीदेखि लागू हुनेगरी सरकारले रेडियो टिभीबाटै विद्यालयका विषयगत कक्षा थालेको छ ।
त्यसका लागि तालिका प्रकाशन समेत भएको छ ।
कोरोना भाइरस महामारीका कारण भएको लक डाउनले विद्यालय बन्द भएपछि सरकारले नियमित कक्षा सञ्चालनका लागि यस्तो उपाय निकालेको हो ।
शिक्षा मन्त्रालयको मानव स्रोत विकास केन्द्रले यसको तालिका प्रकाशन गरेको छ, हेर्नुहोस् ।














प्रतिक्रिया