७ मंसिर २०८३, सोमबार

आज दिउँसो चार बजे नेकपा सचिवालय बैठक, एमसीसी मुख्य एजेन्डा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । आज दिउँसो ४ बजे नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक राखिएको छ ।

अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई सदनबाट अनुमोदन गराउने विषयमा बैठक केन्द्रित रहने बताइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा हिजो सदनबाट सर्वसम्मत पारित भएको निशान छापको लोगो र सीमाको दाबीमा सर्वदलीय सहमतिबारे पनि छलफल हुनेछ ।