७ मंसिर २०८३, सोमबार

पर्वतमा पहिरो, मृत्यु हुनेको संख्या ५ पुग्यो, ४ जना अझै वेपत्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । पर्वतको कुश्मा–३ मा शनिबार राती गएको पहिरोमा ५ जनाको मृत्यु भएको छ । चार जना अझै वेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार वेपत्ताको खोजी कार्य जारी रहेको छ । मृत्यु हुनेमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको सनाखत भइसकेको छ । थप दुई जनाको हुन बाँकी छ ।

खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ । निरन्तरको ठूलो बर्षा भएका कारण पहिलो गएको थियो ।