४ कार्तिक २०८३, बुधबार

छिट्टै भारतसँग वार्ता अघि बढाउँछौँ : प्रधानमन्त्री ओली

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्धारा अतिक्रमित भूभाग फिर्ता गर्नका लागि भारतसँग वार्ता अघि बढाउने बताएका छन् ।

उनले अब अतिक्रमित भूमिहरु कालापानीलगायत समेटेर जारी गरेको नक्सा समावेश गर्दै संविधान संशोधन भएपछि वार्ता अघि बढाउने बताएका छन् ।

शनिबार संसद बैठकबाट बाहिरिँदै उनले राष्ट्रिय एकता देखिनु राम्रो कुरा भएको बताउँदै अब भारतसँग वार्ता गरिने बताएका हुन् ।

उनले पत्रकारको प्रश्नको जवाफ दिँदै अब छिट्टै वार्ता हुने बताए ।