सांकेतिक तस्वीर
काठमाडौं, ३१ जेठ । वीरगन्ज हेल्थ केयर हस्पिटलमा शुक्रबार मृत्यु भएका ५ वर्षीय एक जना बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी कोभिड अस्पतालमा बालकको स्वाब परिक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको हो ।
बारा निजगढ नगरपालिका–६ का बालकमा निमोनिया र ज्वरो देखिएपछि वीरगन्ज हेल्थ केयर हस्पिटलमा लगिएको थियो । आरडिटी रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि उनको पिसीआर परिक्षण गरिएको थियो ।











प्रतिक्रिया