४ कार्तिक २०८३, बुधबार

बालुवाटारमा सरकारविरुद्ध विरोध प्रदर्शन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ जेठ । बालुवाटारमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरुले कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

लकाडाउन यता यति धेरै संख्यामा विरोध प्रदर्शन भएको पहिलो पटक हो ।

प्रहरीले भीड नियन्त्रणका लागि पानीको फोहरा र अश्रुग्यास छर्केको थियो ।