४ कार्तिक २०८३, बुधबार

धादिङमा थप ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ जेठ । धादिङमा थप ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेका ७ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरु सबै जना भारतबाट आएका हुन् । जिल्लामा यसअघि ५ जना संक्रमित भइसकेका छन् ।