
झापा, २७ जेठ । लायन्स क्लब अफ इंटरनेसनल डिस्ट्रीक ३२५ एवानको रिजन चेयर पर्सनमा झापाका व्यवसायी बिमल शर्मा मनोनित भएका छन् ।
शर्मा संगम स्विटस तथा संगम इन्टरप्राइजेजका संचालक हुन् । झापामा सफल युवा व्यावसायीको पहिचान बनाएका उनले सबैमा लोकप्रियता र मिलनसार सामाजिक व्यक्तित्वको रुपमा पनि आफूलाई चिनाएका छन् ।















प्रतिक्रिया