४ कार्तिक २०८३, बुधबार

मन्त्रिपरिषद बैठक वुधबार मात्रै बस्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । मंगलबार साँझ बस्ने भनिएको मन्त्रिपरिषदको बैठक सरेको छ ।

प्रधानमन्त्रीको व्यस्तता तथा मन्त्रीहरु पनि संसदमा व्यस्त रहेकाले मन्त्रिपरिषद बैठक सरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

स्रोतका अुनसार बैठक वुधबार २ बजे बस्ने तय भएको छ । लकडाउनको मोडालिटीको विषयमा निर्णय गर्न बैठक बस्न लागेको हो ।