४ कार्तिक २०८३, बुधबार

कोरोना संक्रमण नदेखिएका ६ जिल्ला

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । नेपालमा ७७ मध्ये ७१ जिल्लामा कोरोनाभाइरस संक्रमण फैलिसकेको छ ।

संक्रमित नभेटिएका अब ६ जिल्लामात्र बाँकी रहेका छन् ।

पश्चिम् रुकुम, मुस्ताङ, मनाङ्, रसुवा, ओखलढुंगा र ईलाममा हालसम्म कोरोना संक्रमण देखिएको छैन ।