७ मंसिर २०८३, सोमबार

काेराेनाबारे छलफल गर्न कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २६ जेठ । काेराेना भाइरसकाे संक्रमण राेकथाम र तयारीमा सरकारले काम गर्न नसकेकाे भन्दै आएकाे नेपाली कांग्रेसले साे विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बाेलाएकाे छ ।

ललितपुरकाे सानेपामा आज २ बजे बस्ने बैठकमा काेराेनामाथि छलफल केन्द्रित रहेछ ।

बैठकमा कोरोना भाइरस संक्रमणलगायतका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।