७ मंसिर २०८३, सोमबार

अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई कोरोना संक्रमण भएको समाचारमा कति सत्यता ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई कोरोना संक्रमण पुष्टि भएको भन्ने खबरबारे विरोधाभाष बयान आउन थालेका छन् ।

पाकिस्तानमा लुकेर बसेको भनी दाबी गरिएका डि–कम्पनी प्रमुख दाउदलाई कोरोना लागेको र उनलाई घरमा नै आइसोलेसनमा राखिएको भनी दाबी गरिएका विवरणहरू आएका थिए ।

तर उनका भाई अनिस इब्राहिमले दाउदलाई कोरोना नलागेको भनी जानकारी दिएका खबरहरू पनि बाहिरिएका छन् । दाउद र उनकी पत्नी महाजबीनलाई कोरोना लागेको भन्ने समाचार बहिरिएका थियो ।

दाउदलाई कोरोना भएपछि पाकिस्तानी सेनाको अस्पतालमा भर्ना गरिएकासम्मका हल्ला आएका थिए । एजेन्सीको सहयोगमा