७ मंसिर २०८३, सोमबार

क्वारेन्टाइबाट फर्किनासाथ मृत्यु हुने युवक पनि भारतबाट आएका थिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । सुर्खेतमा एक जना युवकको क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएको छ ।

जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका पन्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो । ७ जेठमा

भारतबाट आएका उनको स्वाव संकलन गरी कोरोना परिक्षणका लागि वीरेन्द्रनगर पठाइएको छ ।