बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बाँकेकाे ठुरिया जंगलमा गाडी दुर्घटना, ११ जनाको मृत्यु

दैनिक नेपाल २०७७ जेठ १९ गते ६:४१

नेपालगन्ज, १९ जेठ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

मध्यरात भएको दुर्घटनामा २२ जना घाइते भएका छ्न ।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेहरूको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाको शव भेरी अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया
सम्बन्धित