शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

क्वारेन्टाइनमा खटिएकामाथि ढुंगामुडा गर्नेलाई कारबाही माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

दैनिक नेपाल २०७७ जेठ १८ गते १२:१०

काठमाडौं, १८ जेठ । रौतहटको ईशनाथ नगरक्षेत्रमा रहेको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीमाथि ढुंगामुडा गर्नेमाथि कारबाहीको माग गरिएको छ ।

कारबाही नगरे काम नगर्ने चेतावनी दिँदै काममा खटिएका स्वास्थकर्मी आन्दोलित बनेका हुन् । भारतीय सीमानासँग जोडिएको ईशनाथ नगरक्षेत्रमा रहेको क्वारेन्टाइनमा खटिएका स्वास्थकर्मी र प्रहरीमाथि केही दिन अघि स्थानीयले ढुंगामुडा गरेका थिए ।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया
सम्बन्धित