शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अन्तर्राष्ट्रिय उडान असार १३ सम्म बन्द

दैनिक नेपाल २०७७ जेठ १८ गते ८:१०

काठमाडाैं, १८ जेठ । सरकारले लकडाउनको समय १२ दिन थपेको छ ।

मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय २० गते सकिँदैछ । अन्तर्राष्ट्रिय उडानमा लागेको प्रतिबन्ध असार १३ गतेसम्म लम्बिएको छ ।

प्रतिक्रिया
सम्बन्धित