शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई ११ अर्ब, राेजगारीकाे दायरा बढ्याे

दैनिक नेपाल २०७७ जेठ १५ गते १७:२२

काठमाडौं, १५ जेठ । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई आगामी आर्थिक वर्ष ०७७/७८ मा पनि निरन्तरता दिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै यस कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइएको बताए । सरकारले यसको दायरासमेत बढाएको छ ।

अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित