शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अर्थमन्त्री डा खतिवडाद्वारा बजेट प्रस्तुत

दैनिक नेपाल २०७७ जेठ १५ गते १६:२५


काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् ।

कोरोना संक्रमणको महामारीकाबीच समाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको सङ्घीय संसद्को संयुक्त बैठकमा उनले आज बजेट प्रस्तुत गरेका हुन् ।

बैठकलाई व्यवस्थित गर्ने सन्दर्भमा केही सांसद सदस्यलाई बाल्कोनीमा आसनका लागि सिटको व्यवस्था गरिएको छ । अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गरेको यो तेस्रो बजेट हो ।

प्रतिक्रिया
सम्बन्धित