७ मंसिर २०८३, सोमबार

ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक घर्ती घाइते

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १३ जेठ । भक्तपुरको नयाँ ठिमी चोकमा टिप्परको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी घाइते भएका छन् ।

बा ४ ख ४७०१ नम्बरको टिपरले साेमबार राति ठक्कर दिँदा ड्युटीमा खटिएका दाङको रामपुर घर भइ महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत प्रहरी नायब निरीक्षक निमबहादुर घर्ती घाइते हुन् ।

उनको नर्भिक अस्पताल थापाथलीमा उपचार भैरहेको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।