
काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
अपरान्ह ५:३० मा उनले कोरोना भाइरस, राजनितीक अवस्था र नयाँ नक्शाका सन्दर्भमा सम्बोधन गर्नेछन् ।
मुलुकमा लक डाउनको अवस्थाले जनताले भोगेको समस्या र सरकारको तयारी, आगामी बजेटका बिषयमा पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ ।















प्रतिक्रिया