बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

पाकिस्तानमा एक सय यात्रु सवार विमान दुर्घटना

दैनिक नेपाल २०७७ जेठ ९ गते १७:१९

काठमाडौँ, ९ जेठ । पाकिस्तानको कराचीमा करिब एक सय यात्रु सवार विमान दुर्घटना भएको छ ।

विमान कराचीस्थित आवासीय क्षेत्रमा शुक्रबार दुर्घटना भएको पाकिस्तानी नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विमानमा ९९ सय यात्रु तथा ८ जना चालक दलका सदस्य रहेको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

दुर्घटनामा कति मानिसको मृत्यु भएको भन्नेबारे यकिन विवरण आएको छैन ।

प्रतिक्रिया
सम्बन्धित