शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौं उपत्यकामा बिहीबार बिहान भूकम्पको धक्का

दैनिक नेपाल २०७७ जेठ ८ गते ९:३४

काठमाडौं, ८ जेठ । काठमाडौं उपत्यकामा बिहीबार बिहान भूकम्पको धक्का गएको छ ।

भूकम्प चार म्याग्निच्युड भन्दा सानो रहे पनि भक्तपुर केन्द्रविन्दु भएका कारण धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान सवा ८ बजेतिर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पकको धक्का भक्तपुरसहित आसपासका क्षेत्रमा महसुस भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित