बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

क्रिमसन अस्पतालले भन्यो– पुरुषमा कोभिड १९ देखियो, मृत्यु भएको छैन (विज्ञप्ति)

दैनिक नेपाल २०७७ जेठ ७ गते १३:३२

काठमाडौं, ७ जेठ । रुपन्देहीको क्रिमसन अस्पतालले उपचारका क्रममा आइसीयु भेन्टिलेटरमा राखिएका गुल्मीमा ४१ बर्षिय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भए पनि मृत्यु भइनसकेको प्रष्टिकरण दिएको छ ।

अस्पतालका विविध अधिकारी र प्रदेश सरकारका मन्त्रीसम्मको जानकारीलाई आधार बनाएर उनको मृत्यु भयो भनी आएको समाचार गलत रहेको जनाउँदै अस्पतालले बुधबार दिउँसो १२ बजे जारी गरेको विज्ञप्तिमा भनेको छ,‘उनी भेन्टिलेटरमा उपचारका क्रममा छन् ।’

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया
सम्बन्धित