सोमबार, १५ असार २०७७
DainikNepal.com
सोमबार, १५ असार २०७७

भारतले जेठ १८ सम्म बढायो लकडाउन

दैनिक नेपाल २०७७ जेठ ४ गते १७:३२

काठमाडौँ, ४ जेठ । भारत सरकारले जेठ १८ गतेसम्मका लागि लकडाउनको अवधि बढाएको छ ।

भारतले चौथो पटक लकडाउनको समयावधि थप्दै मे ३१ सम्मलाई लकडाउन पर्याएको हो ।

भारतमा गत चैत १२ गतेदेखि लकडाउन जारी रहेको छ ।

अहिलेसम्म भारतमा २ हजार ८ सयको कोरोनाका कारण मृत्यु भएको छ भने करिब ९२ हजार संक्रमित रहेका छन् । त्यस्तै, करिब ३५ हजार निको भइसकेका छन् । भारतमा पछिल्लो समय तीव्र गतिमा कोरोनाको संक्रमण बढीरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित