शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

हृदयघात भएपछि श्रममन्त्री यादवलाई गंगालाल लगियो

दैनिक नेपाल २०७७ जेठ ४ गते १५:३५

काठमाडौं, ४ जेठ । श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएपछि उपचारका लागि आइतबार गंगालाल हदृयरोग केन्द्रमा लगिएको छ ।

श्वासप्रश्वासमा गाह्रो भएका मन्त्री यादवलाई माइकल हर्टअट्याक भएको बताइएको छ । यो सामान्य प्रकारको हृदयघात हो । निवासबाट मन्त्रालय जाने क्रममा मन्त्री यादवलाई यस्तो समस्या देखिएको थियो ।

अहिले उनको स्वास्थ्यमा सुधार भएको र सामान्योन्मुख रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित