७ मंसिर २०८३, सोमबार

कोरोना संक्रमित २४५, स्वास्थ्य मन्त्रालयद्वारा त्रुटी भएको जानकारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार विहान कोरोना संक्रमित पुष्टि भएकोबारे दिएको जानकारी गल्ती भएको भन्दै सच्याएको छ ।

उसले विहीबार विहानसम्म २ सय ५० जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो । तर, हालसम्म आएका विवरणमा २४५ मात्र रहेको भन्दै मन्त्रालयले अर्को विज्ञप्ति जारी गरी गल्ती स्वीकार गरेको छ ।

सह प्रवक्ता समिरकुमार अधिकारीले भनेका छन्,‘अध्यावधिक भएको विवरणअनुसार २४५ नै रहेको तर प्राविधिक कारणले २५० भएकोमा सच्याइएको छ ।’