
काठमाडौँ, ३० वैशाख । रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा उनको परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको हो ।
कोटहीमाई गाउँपालिका १ का युवकमा वैशाख २१ गते कोरोना पुष्टि भएको थियो । कोरोना विशेष अस्पतालमा उपचाररत उनी भारतबाट सीमानाका हुँदै भागेर नेपाल प्रवेश गरेका थिए ।















प्रतिक्रिया