७ मंसिर २०८३, सोमबार

लक डाउनमा रंगीचङ्गी काठमाडौं, हेर्नुहोस् ९ तस्बिर

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । लक डाउनको ५० दिन पुग्दैगर्दा काठमाडांैको वातावरणमा सुन्दरता फक्राएको छ ।

फूलहरू फूलेका छन् भने स्वच्छ वातावरण बनेको छ । सडक सफा छन् । सडक र सहरको सुन्दरतामा निखार आएको छ ।

हेर्नुहोस् थप तस्बिरहरू