१ कार्तिक २०८३, आइतबार

भारत र चीनको सीमानामा झडप, ११ जना सेना घाइते

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ वैशाख । चीन र भारतको सीमानामा चिनियाँ र भारतीय सेनाबीच तनाव उत्पन्न भएको छ । उत्तरी सिक्किममा भारतीय र चिनियाँ सेनाबीच शनिबार तनाव उत्पन्न हुँदा ११ जना सेना घाइते भएका छन् । त्यहाँ दुई देशका सेनाहरु आमुन्ने सामुन्ने भएका थिए ।

दुवैतर्फबाट गरी करीब १ सय ५० जना सेना सहभागी भएको तनावमा ४ जना भारती र ७ जना चिनियाँ सेनाहरु घाइते भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । दुवै देशका कमाण्डरहरुको आपसी समझदारीमा विवाद समाधान गरिएको जनाइएको छ ।