७ मंसिर २०८३, सोमबार

पूर्वआईजी खनाल, सांसद बस्नेत र श्रेष्ठविरुद्ध अपहरण मुद्दामा प्रहरीको अनुसन्धान सुरु

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । अपहरण तथा शरिर बन्धक कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयले जाहेरी दरखास्त पठाएपछि काठमाडौं प्रहरीले पूर्वआईजी सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्ने र किसान श्रेष्ठविरुद्ध अनुसन्धान सुरु गरेको छ ।

समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले सरकारी वकिलको कार्यालयमा दिएको निवेदनका आधारमा अनुसन्धान थालिएको हो । यसका लागि काठमाडौं प्रहरी परिसरले अनुसन्धानका लागि प्रहरी निरिक्षकको टोली महोत्तरी खटाइएको उच्च स्रोतले जनाएको छ ।