७ मंसिर २०८३, सोमबार

कोरोना संक्रमण जाँच्न सभामुखसहित नेताहरुको यसरी लिइयो स्वाब

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । कोरोना भाइरस संक्रमण जाँच्नका लागि सभामुख अग्नी सापकोटासहित शीर्ष नेताहरूको स्वाब विहीबार संघीय संसदमा लिइएको छ ।

स्वास्थ्य टोलीले पिसीआर प्रविधिमार्फत जाँच्नका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसहित सांसदहरुको स्वाब लिएको हो ।

सांसद नवराज सिलवाल, कोमल ओली, डा. डिला संग्रौलालगायत बजेट तयारीको छलफलमा सहभागी हुने सबै सांसदको स्वाब लिइएको छ ।