३ कार्तिक २०८३, मंगलबार

ओली-प्रचण्डबीच बालुवाटारमा छलफल जारी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ वैशाख । नेकपा सचिवालय बैठक निष्कर्षविहीन भएको छ । अहिले अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ ।

बालुवाटारमा भइरहेको छलफलमा भोलि स्थायी कमिटी बैठक गर्ने कि नगर्ने तथा गर्ने हुँदा के कस्ता प्रस्ताव लाने विषयमा कुराकानी भइरहेको उच्च स्रोतले जानकारी दिएको छ ।

आजै भएको सचिवालय बैठकको बीचमै प्रधानमन्त्री ओली थाकेँ भन्दै बाहिरिएका थिए । त्यसपछि केहीबेर ओलीलाई पर्खेर बैठक जारी रहेको थियो । यद्यपि केही ठोस निर्णय बैठकमा निस्किएको थिएन ।