३ कार्तिक २०८३, मंगलबार

बिहीबार साँझ दीप प्रज्ज्वलन गर्ने सरकारको निर्णय

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ वैशाख । सरकारले बिहीबार साँझ घरघरमा दीप प्रज्ज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको छ ।

वुधबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बुद्ध जयन्तिको अवसर र कोरोनाभाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न लागिएको हो ।  यसैबीच सरकारले लकडाउनको अवधि १० दिन थप गरेर जेठ ५ गतेसम्मलाई लम्ब्याउने निर्णय पनि गरेको छ ।