
काठमाडौँ, २२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गरेकी छन् । सभामुख र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन् ।
सोमबार सिफारिस भएका गौतमलाई आजै राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन् ।















प्रतिक्रिया