
काठमाडौँ, २१ वैशाख । नेपालमा आइतबार एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।
नियमित पत्रकार सम्मलेनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा ९ जना र वीरगञ्जमा १ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिए ।















प्रतिक्रिया