
रुपन्देही, १९ वैशाख । रुपन्देहीमा एकजना २५ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएपछि गाउँ सिल गरिएको छ । उनी कोटहीमाई गाउँपालिकाको मझगावास्थित श्री मर्चवार आर्दश उच्च माविको क्वारेन्टाइनमा रहेका थिए ।
संक्रमण पुष्टि भएपछि कोटहीमाई गाउँपालिका १ को पुर्निहवा गाउँ सिल गरिएको रुपन्देही जिल्लाले जनाएको छ ।















प्रतिक्रिया