३ कार्तिक २०८३, मंगलबार

प्रचण्ड र नेपालबीच भेटवार्ता

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेलाबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ कोटेश्वरमा भएको भेटमा उनीहरुबीच पार्टीमा देखिएको पछिल्लो विवादबारे छलफल भएका थियो ।

उनीहरुले प्रधानमन्त्री ओलीलाई निकास दिन दबाव दिइरहेको जनाइएको छ । शनिबार बस्ने नेकपा सचिवालय बैठकले समस्या समाधान गर्न एजेन्डाको तयारीका लागि उनीहरुबीच भेट भएको बताइएको छ ।