काठमाडौं, १९ वैशाख । नेपाल प्रहरीका १६ वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ । बिहीबारको मन्त्रिस्तरीय निर्णयबाट १६ जना एसएसपीहरूको सरुवा गरिएको हो । हालै बढुवा भएका १९ एसएसपीहरूलाई पनि पदस्थापन गरिएको छ ।

प्रतिक्रिया