
काठमाडौँ, १६ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक वुधबार बस्ने भएको छ । आजै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।
भेटवार्तापछि वुधबार साँझ ५ बजेलाई सचिवालय बैठक बोलाइएको जनाइएको छ । आजै बस्ने भनिएको बैठक बस्न सकेको थिएन ।
नेकपामा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले विवाद निम्त्याएको छ ।















प्रतिक्रिया