३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता, सचिवालय बैठकको मिति तय गर्नेबारे छलफल

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १६ वैशाख । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच सचिवालय बैठकको मिति तय गर्ने विषयमा कुराकानी भएको जनाइएको छ ।

केहीबेर अघि सम्पन्न बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएका थिए ।