३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल जारी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १६ वैशाख । प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले पछिल्लो समयमा विकसित राजनीतिक विषयमा भेटवार्ताका लािग अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भेटवार्ता जारी रहेको जनाएका छन् ।

मंगलबार नेकपाको सचिवालय बैठक बस्ने भनिए पनि अहिलेसम्म टुंगो लागेको छैन । केही शीर्ष नेताहरुले चाँडै पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गर्न आग्रह गरिरहेका छन् । यसै विषयमा ओली र प्रचण्डबीच छलफल हुने जनाइएको छ ।