३ कार्तिक २०८३, मंगलबार

नेकपाभित्र देखिएको विवादबीच बालुवाटार पुगे प्रचण्ड

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

 

काठमाडौं, १६ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चर्किएको बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भेटवार्ता भएको छ ।

हस्ताक्षरलगायतका अभियानका विषय सतहमा आएपछि विवाद बढिरहेका बेला प्रचण्ड प्रधानमन्त्री ओलीसँग परामर्श गर्न बालुवाटार पुगेका हुन् ।

गुटगत राजनीति हावी हुने क्रममा सोमबार ओली र माधवकुमार नेपाल पक्षधर नेताको भेटले एउटा तरङ्ग छरेका बेला प्रचण्डसँगको भेटपछि पार्टीको सचिवालय, स्थायी समिति बैठक हुनसक्ने अनुमान गरिएको छ ।