३ कार्तिक २०८३, मंगलबार

तोकिएको भन्दा बढी मूल्य लिएको भन्दै भाटभटेनीलाई ३ लाख जरिवाना

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । सरकारले भाटभटेनी सुपरस्टोरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । तोकिएको मूल्यभन्दा बढी शुल्क लिएको भन्दै ३ लाख जरिवाना गरेको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमन टोलीले उपभोग्य वस्तुको तोकिएको मूल्यभन्दा बढी लिएको पाइएको जनाएको छ । विभागले लकडाउनको समयमा कालोबजारी हुनसक्ने भन्दै बजार अनुगमन जारी राखेको छ ।