काठमाडौँ, १४ वैशाख । सरकारले ईपीएस अन्तर्गत नेपाली कामदार दक्षिण कोरिया पठाउने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषदको बैठकले दुई देशको आपसी समझदारीमा कामदार पठाइने निर्णय गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया